किरिक्क
Romanized: kirikk, kirikka
सानो दाउरो, लट्ठी आदि भाँचिदाको किसिम, पिटिक्क। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [अमू. (द्वि.) किरिक]
1
सानो दाउरो, लट्ठी आदि भाँचिदाको किसिम, पिटिक्क।