किरिच
Romanized: kiricha, kirich, kiric, kirica
टुप्पोले घोचेर प्रहार गर्ने तरबारजस्तो एक किसिमको सोझो हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
टुप्पोले घोचेर प्रहार गर्ने तरबारजस्तो एक किसिमको सोझो हतियार।