किरिज

Romanized: kirij, kirija

टुप्पाले घोचेर प्रहार गरिने तरबारजस्तो एक किसिमको हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
टुप्पाले घोचेर प्रहार गरिने तरबारजस्तो एक किसिमको हतियार।
२.
पेन्ट आदिमा इस्त्री लगाउँदा बनेको पट्यौनीको खुम्चो वा धार।

सम्बन्धित शब्दहरू