खारिज

Romanized: khaarija, khaarij, kharij, kharija

कुनै स्थान, सीमा, पद आदिबाट निकालिएको; निष्कासित; बहिष्कृत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अरबी]

१.
कुनै स्थान, सीमा, पद आदिबाट निकालिएको; निष्कासित; बहिष्कृत।
२.
अस्वीकृत गरिएको (फिराद, दाबी आदि)।
३.
फेरि क्रियान्वित वा लागु नहुने गरिएको (नियम, कानुन इ.)।

सम्बन्धित शब्दहरू