खार

Romanized: khaara, khaar, khar, khara

खार (khaara) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

खार(१)

(नाम [प्राकृत खार ८ संस्कृत क्षार])
१..
कुनै वनस्पति आदिलाई जलाएर वा रासायनिक प्रक्रियाद्वारा निकालेर औषधी तथा औद्योगिक कार्यमा प्रयोग गरिने क्षार पदार्थ; क्षार।
२..
वनस्पति वा खनिज पदार्थबाट प्राप्त हुने लवणांश वा नुनको भाग।

खार(२)

(नाम [फारसी])
१..
खोर्सानी आदि डढेर वा अन्य कुनै कारणले घाँटी, नाक, आँखा आदिमा जलन पैदा गर्ने कडा गन्ध वा पिरो राग।
२..
शारीरिक तथा मानसिक जलन; डाहा।

सम्बन्धित शब्दहरू