खार्नु

Romanized: khaarnu, kharnu

नौनी आदिलाई पकाएर कस फ्याँकी निक्खर पार्नु; शोधन गर्नु; परिष्कार गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत खार+नु]

१.
नौनी आदिलाई पकाएर कस फ्याँकी निक्खर पार्नु; शोधन गर्नु; परिष्कार गर्नु।
२.
नमिलेका कान्लाकान्ली वा ढिस्काढिस्की जमिनलाई खनेर, ताछेर सम्म्याउनु।
३.
शिक्षा-शास्त्र, गुरु-उपदेश आदिद्वारा बुद्धिलाई प्रखर बनाउनु।
४.
कुनै पुस्तक वा पुस्तकको कुनै विषयलाई दोहोऱ्याई-तेहऱ्याई पढेर नबिर्सने पार्नु।

सम्बन्धित शब्दहरू