खार्पा

Romanized: khaarpaa, khaarpa, kharpaa, khaarp

खार्पा (khaarpaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

खार्पा(१)

(नाम)
1.
लबेदा-सुरुवाल, भोटो, चौबन्दी चोलो आदि सिउँदा काखीमुनि पर्ने गरी गाँसिने तीनचोसे कपडाको लाम्चिलो टुक्रो।

खार्पा(२)

(नाम)
1.
ओखलढुङ्गा जिल्लाको एक ठाउँ।

सम्बन्धित शब्दहरू