छोर्पा
Romanized: chhorpaa, chhorpa, chhorp, chorp
छोराछोरी जन्मेका केही वर्षमा गरिने तामाङ जातिको उत्सव; तामाङ संस्कृतिमा बालक हुर्किन लागेपछि गरिने एक संस्कार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [भोजपुरी ब. ]
1
छोराछोरी जन्मेका केही वर्षमा गरिने तामाङ जातिको उत्सव; तामाङ संस्कृतिमा बालक हुर्किन लागेपछि गरिने एक संस्कार।