छोर्सु
Romanized: chhorsu, chhorshu, chorshu, chorsu
सुँगुरका सातओटा विशेष भित्री अङ्गहरू मिलाएर, पितृचुलामा पोलेर, मानमनितो गरी पितृलाई चढाउने लोकपरम्परा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [रा.]
1
सुँगुरका सातओटा विशेष भित्री अङ्गहरू मिलाएर, पितृचुलामा पोलेर, मानमनितो गरी पितृलाई चढाउने लोकपरम्परा।