छोरी
Romanized: chhori, chhoree, chhorii, choree
शारीरिक संरचनामा स्त्रीलिङ्गी अङ्ग भएकी सन्तान; पुत्री; चेली; नारी सन्तान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [छोरो+ई]
1
शारीरिक संरचनामा स्त्रीलिङ्गी अङ्ग भएकी सन्तान; पुत्री; चेली; नारी सन्तान।