छोरीज्वाइँ

Romanized: chhorijvaaim, chhorijvaim, chhorijvaain, chhorijwaaim

छोरी र ज्वाइँ; छोरी र छोरीको पति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
छोरी र ज्वाइँ; छोरी र छोरीको पति।
२.
छोरीलाई विवाह गर्ने चाहिँ ज्वाइँ; छोरीको लोग्ने।

सम्बन्धित शब्दहरू