छोरीबेटी

Romanized: chhoribeti, chhoreebeti, chhoribetee, chhoribetii

छोरी वा छोरी पर्ने आइमाईहरू। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
छोरी वा छोरी पर्ने आइमाईहरू।
२.
छोरीतुल्य नारीसमुदाय।
३.
छोरीचेली; चेलीबेटी; छोरीबुहारी।

सम्बन्धित शब्दहरू