बेटी
Romanized: betee, betii, beti
छोरी; पुत्री; बालिका वा युवतीलाई गरिने स्नेहसूचक सम्बोधन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
छोरी; पुत्री; बालिका वा युवतीलाई गरिने स्नेहसूचक सम्बोधन।