कलेटी
Romanized: kaletee, kaletii, kaleti
भोक, रोग वा कुपोषणले मुख सुकी नीरस ओठमा देखिने पाप्रा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
भोक, रोग वा कुपोषणले मुख सुकी नीरस ओठमा देखिने पाप्रा।
२.
भोक वा तिर्खाले ओठ सुकेको स्थिति।