पलेटी

Romanized: paletee, paletii, paleti

छाला खुर्केर वा पिटेर चिल्लो बनाउँदा छाला अड्याउने काममा प्रयोग गरिने च्याप्टो परेको ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पलट+ई]

1
छाला खुर्केर वा पिटेर चिल्लो बनाउँदा छाला अड्याउने काममा प्रयोग गरिने च्याप्टो परेको ढुङ्गो।

सम्बन्धित शब्दहरू