पलेंटी

Romanized: palenti, palengti, palemtee, palentee

पद्मासनजस्तो एक प्रसिद्ध र प्रचलित आसन; ब्रह्मासन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पृथुलस्थ+ई]

१.
पद्मासनजस्तो एक प्रसिद्ध र प्रचलित आसन; ब्रह्मासन।
२.
दुवै खुट्टाका पन्जा एक अर्काका छेपारीका चेपमा घुसाएर बसिने शिष्ट आसन।

सम्बन्धित शब्दहरू