पलेँटी

Romanized: palenti, palemtee, palentee, palentii

दुवै खुट्टाका पन्जा एकअर्काका छेपारीका चेपमा घुसाएर बसिने शिष्ट आसन; पलेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पृथुलस्थ+ई]

१.
दुवै खुट्टाका पन्जा एकअर्काका छेपारीका चेपमा घुसाएर बसिने शिष्ट आसन; पलेटी।
२.
पद्मासन जस्तो एक प्रचलित आसन; ब्रह्मासन।

सम्बन्धित शब्दहरू