पलेंटो

Romanized: palento, palengto, palemto

ढोका, झ्याल, दिउल, जाँतो, घट्ट आदिको एउटा फलक; फग्लैंटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पलट]

1
ढोका, झ्याल, दिउल, जाँतो, घट्ट आदिको एउटा फलक; फग्लैंटो।

सम्बन्धित शब्दहरू