पलौटो
Romanized: palauto
पालिएको; पाल्तु; पालुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [पाल्+औटो]
१.
पालिएको; पाल्तु; पालुवा।
२.
(नाम)
पालिएको बस्तुभाउ ।