अलौटो
Romanized: alauto
दुध सुके पनि पूर्णतः नसुकेको; आलो; काँचो (मकै)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [आलो+औटो]
१.
दुध सुके पनि पूर्णतः नसुकेको; आलो; काँचो (मकै)।
२.
काँचोकचिलो; नसुकाएको (मकै)।
३.
अपरिपक्व; आलोकाँचो।