धुलौटो

Romanized: dhulauto

मसिनो किसिमको माटो फिँजाएर सिन्कोले अक्षर लेखिने, एक प्रकारको काठ वा ढुङ्गाको पाटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [धुलो+औटो]

1
मसिनो किसिमको माटो फिँजाएर सिन्कोले अक्षर लेखिने, एक प्रकारको काठ वा ढुङ्गाको पाटी।

सम्बन्धित शब्दहरू