सिलौटो
Romanized: shilauto, silauto
मसला आदि पिँध्ने चेप्टो र सम्म परेको ढुङ्गो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [शिला+औटो]
1
मसला आदि पिँध्ने चेप्टो र सम्म परेको ढुङ्गो।