सिलौटे

Romanized: shilaute, silaute

सिलौटोजस्तो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [सिलौटो+ए]

१.
सिलौटोजस्तो।
२.
(नाम) पहिले जङ्ग वा लडाइँको कामका लागि बारुद पिँध्ने कामदारले खान पाउने जग्गामा लागेको रकम।

सम्बन्धित शब्दहरू