अगौटे

Romanized: agaute

अगि लाग्ने वा पाक्ने (बाली)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [अगि+औटे]

१.
अगि लाग्ने वा पाक्ने (बाली)।
२.
(नाम) त्यस्तो बाली (धैया, सठिया इ.)।

सम्बन्धित शब्दहरू