अगौतो
Romanized: agauto
अगुवाइ गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
अगुवाइ गर्ने।
२.
विवाहमा दही, अक्षता, फलफूल, टीका र हरियो सागसहित सगुन लिएर जन्तीभन्दा पहिले दुलहीको घरमा जाने।