कखौतो
Romanized: kakhauto
काखीको निश्चित स्थान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [काखी+औतो]
१.
काखीको निश्चित स्थान।
२.
काखीमा आउने एक प्रकारको खटिरो।