करौतो
Romanized: karauto
हातले समातेर काठ आदि चिर्न प्रयोग गरिने सानो हतियार; करौँती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [कर+औतो]
1
हातले समातेर काठ आदि चिर्न प्रयोग गरिने सानो हतियार; करौँती।