करौँदा
Romanized: karaumdaa, karaundaa, karaumd, karaunda
त्यसैको फल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत करमर्द]
१.
त्यसैको फल।
२.
ससाना पात, साना गोला फल लाग्ने एक प्रकारको काँडे रुख।
३.
सेतो रातो मिसिएको अमिलो फल; करञ्ज।