करौँत
Romanized: karaumt, karaunta, karaunt, karaumta
काठ चिर्ने काम गर्ने, दाँती भएको, चेप्टो र लामो फलामको पाता; ठुलो आरा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [हिन्दी करौत, संस्कृत कर्तनी]
1
काठ चिर्ने काम गर्ने, दाँती भएको, चेप्टो र लामो फलामको पाता; ठुलो आरा।