कराँत

Romanized: karaamta, karaamt, karaanta, karamt

समात्न वा पक्रन अनुकूल पर्ने स्थिति (कुस्ती खेल्दा, भारी बोक्ता आदि )। (उदा.- राम त बलियै हो, तर कराँत… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
समात्न वा पक्रन अनुकूल पर्ने स्थिति (कुस्ती खेल्दा, भारी बोक्ता आदि )। (उदा.- राम त बलियै हो, तर कराँत नपरेकाले कुस्तीमा उसको जित हुन सकेन)।
२.
बल; तागत; शक्ति।

उदाहरण वाक्य

  • राम त बलियै हो, तर कराँत नपरेकाले कुस्तीमा उसको जित हुन सकेन

सम्बन्धित शब्दहरू