कराँतिलो
Romanized: karaamtilo, karaantilo, karantilo, karamtilo
बोक्ता, समाउँदा वा अँगाल्दा प्रतिकूल नहुने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
बोक्ता, समाउँदा वा अँगाल्दा प्रतिकूल नहुने।
२.
बलियो; शक्तिशाली; दहो; दर्बिलो।