कराँते
Romanized: karaamte, karaante, karante, karamte
कराँते (karaamte) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कराँते(१)
1.
ना. जापान र त्यसका छिमेकका देशहरूमा प्रचलित मर्मस्थलमा प्रहार गरेर आफूभन्दा निकै बलियो विपक्षीलाई समेत पराजित गर्ने केही प्रसिद्ध दाउ; कुम्फु, कराँते, जुडो आदिमध्ये एक (जसका आधुनिक प्रवर्तक ब्रुसली मानिन्छन्।)।
कराँते(२)
१..
खस्रा र लामा पात हुने, सेतो फूल फुल्ने, भुईंमा वा पानीमा लहरा फैलने दुबोजातको एक प्रकारको झार; पानीदुबो।
२..
पात ज्यादै खस्रो हुने सानो खालको एक प्रकारको बाँस।
३..
(विशेषण)
करौतीजस्तो रेट्ने वा अर्कालाई निर्दयी चालले दुःख दिने स्वभावको; करौतीजस्तो।