पल्लोकिराँत

Romanized: pallokiraamta, pallokiraamt, pallokiraanta, pallokiramt

नेपालको पूर्वी भागमा रहेका धनकुटा, म्याङलुङ, चैनपुर, ताप्लेजुङ आदिसहितको इलाका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नेपालको पूर्वी भागमा रहेका धनकुटा, म्याङलुङ, चैनपुर, ताप्लेजुङ आदिसहितको इलाका।

सम्बन्धित शब्दहरू