माझकिराँत
Romanized: maajhakiraamta, maajhakiraamt, maajhakiramta, majhakiraamta
पहिले पूर्वी नेपालको दुधकोसीपूर्व र अरुणपश्चिमको भूभागलाई जनाउने शब्द; ओल्लोकिराँत (दुधकोसीपश्चिम) र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पहिले पूर्वी नेपालको दुधकोसीपूर्व र अरुणपश्चिमको भूभागलाई जनाउने शब्द; ओल्लोकिराँत (दुधकोसीपश्चिम) र पल्लोकिराँत (अरुणपूर्वको किराँत) को माझमा पर्ने किराँत। किराँत र लिम्बूवानका बिचमा परेको क्षेत्र (भोजपुर र खोटाङ क्षेत्र)।