किराँत
Romanized: kiraamta, kiraamt, kiraanta, kiramt
पूर्वी नेपालमा पर्ने माझ किराँत तथा पल्लो किराँतका नामले प्रसिद्ध एक प्रदेश; किरात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत किरात]
१.
पूर्वी नेपालमा पर्ने माझ किराँत तथा पल्लो किराँतका नामले प्रसिद्ध एक प्रदेश; किरात।
२.
उक्त प्रदेशमा बसोबास गर्ने प्राचीन एक जाति; राई-लिम्बू ।
३.
हिमवत्खण्डमा उल्लिखित, सिकारबाट जीविका चलाउने आदिम पहाडी जाति । स्त्री. किराँतिनी ।
४.
प्राचीन नेपालमा शासन गर्ने एक राजवंश।