किराँती
Romanized: kiraamti, kiraanti, kiranti, kiraamtee
किराँतसम्बन्धी; किराँतप्रदेशको; किराँतवंशको किरात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [किराँत+ई ]
१.
किराँतसम्बन्धी; किराँतप्रदेशको; किराँतवंशको किरात।
२.
(नाम)
किराँत प्रदेशमा बसोबास गर्ने एक जाति।