खैराँत
Romanized: khairaamta, khairaamt, khairaanta, khairamt
अशिष्ट; असभ्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अरबी]
१.
अशिष्ट; असभ्य।
२.
चुइँकी।
३.
झुत्रेझाम्रे; लुरे।
४.
व्यर्थ; बेफ्वाँक; निष्प्रयोजन; निम्न स्तरको (वस्तु)।
५.
सित्तैँ काम गर्ने; विनापारिश्रमिक।