खैरा
Romanized: khairaa, khair, khaira
खयरको ठेक्का लिने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत खदिर+आ]
१.
खयरको ठेक्का लिने व्यक्ति।
२.
(विशेषण)
खयरसम्बन्धी; खयरको (जङ्गल)।