खैरो

Romanized: khairo

खयरको जस्तो रङको; फुस्रो रङ्गको; फुस्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत खदिर]

१.
खयरको जस्तो रङको; फुस्रो रङ्गको; फुस्रो।
२.
फुस्रो रङ।

सम्बन्धित शब्दहरू