गैरो
Romanized: gairo
वि. [√ गहिरो] वरिपरि अग्लो भई बिचमा होचो भएको; खाडलजस्तो परेको; गहिरो; गैह्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [√ गहिरो] वरिपरि अग्लो भई बिचमा होचो भएको; खाडलजस्तो परेको; गहिरो; गैह्रो।