गैर
Romanized: gair, gaira
गयल; अनुपस्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गयल; अनुपस्थिति।
२.
पदको अघिल्तिर जोडिई भिन्न वा बाहेक अर्थ बुझाउने शब्द (गैरसरकारी; गैरकानुनी, गैरनेपाली इ.)।