गैरी

Romanized: gairee, gairii, gairi

वि. [गहिरो ई] छेउछाउको जमिनको तुलनामा होचो; भासिएको; गहिरो; गैही। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [गहिरो ई] छेउछाउको जमिनको तुलनामा होचो; भासिएको; गहिरो; गैही।

सम्बन्धित शब्दहरू