गैरराजनीतिक

Romanized: gairaraajanitika, gairaraajanitik, gairarajanitik, gairaraajaneetika

आपराधिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [गैर+राजनीतिक]

१.
आपराधिक।
२.
राजनीतिको दायराभन्दा बाहिरको; राजनीतिका लागि अमिल्दो।

सम्बन्धित शब्दहरू