राजनीतिक
Romanized: raajanitika, raajanitik, rajanitik, raajaneetika
राजनीतिसँग सम्बन्ध भएको; राजनीतिसम्बन्धी; राजनीतिको; राजनैतिक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राजनीतिसँग सम्बन्ध भएको; राजनीतिसम्बन्धी; राजनीतिको; राजनैतिक।