अराजनीतिक
Romanized: araajanitika, araajanitik, arajanitik, araajaneetika
राजनीतिक ज्ञान र सुझ नभएको; राजनीतिभन्दा भिन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [अ+राजनीतिक]
1
राजनीतिक ज्ञान र सुझ नभएको; राजनीतिभन्दा भिन्न।