भूराजनीति

Romanized: bhuraajaniti, bhooraajaniti, bhuraajaneeti, bhoorajaniti

परराष्ट्रका स्थलगत विषयमा सन्तुलन राख्ने राजनीति; भूपरिवेष्टित राष्ट्रहरूले अँगाल्ने राजनीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
परराष्ट्रका स्थलगत विषयमा सन्तुलन राख्ने राजनीति; भूपरिवेष्टित राष्ट्रहरूले अँगाल्ने राजनीति।
२.
देशको भौगोलिक अवस्था र बनावटअनुरूप अँगालिने राजनीति।

सम्बन्धित शब्दहरू