विश्वराजनीति

Romanized: vishvaraajaniti, vishvarajaniti, vishwaraajaniti, wishvaraajaniti

विश्वका कुनै देशको वा विश्वका विभिन्न देशका बिचको, विश्वलाई प्रभावित गर्ने खालको राजनीति; विश्वको राजनीति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
विश्वका कुनै देशको वा विश्वका विभिन्न देशका बिचको, विश्वलाई प्रभावित गर्ने खालको राजनीति; विश्वको राजनीति।

सम्बन्धित शब्दहरू