राजनीतिज्ञ
Romanized: raajanitijnya, raajanitijny, rajanitijnya, rajanitijny
राजनीतिका सम्पूर्ण मर्महरूलाई जान्ने; राजनीतिशास्त्रको ज्ञाता; राजनीति बुझेको; कूटनीति जानेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
राजनीतिका सम्पूर्ण मर्महरूलाई जान्ने; राजनीतिशास्त्रको ज्ञाता; राजनीति बुझेको; कूटनीति जानेको।