राजनीतिशास्त्र

Romanized: raajanitishaastra, raajanitishaastr, raajanitishastra, rajanitishaastra

राजनीतिका दर्शन र सिद्धान्तबारे सम्पूर्ण कुराहरूको व्याख्या, विवेचना, मूल्याङ्कन आदि गरिने सामाजिक विज्ञान;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
राजनीतिका दर्शन र सिद्धान्तबारे सम्पूर्ण कुराहरूको व्याख्या, विवेचना, मूल्याङ्कन आदि गरिने सामाजिक विज्ञान; राजनीति-विज्ञान।

सम्बन्धित शब्दहरू