नीतिशास्त्र

Romanized: nitishaastra, nitishaastr, nitishastra, nitisaastra

कर्तव्य- अकर्तव्यबारे लेखिएको शास्त्र; आचारशास्त्र। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कर्तव्य- अकर्तव्यबारे लेखिएको शास्त्र; आचारशास्त्र।

सम्बन्धित शब्दहरू